चितवन / ज्योति पुस्तकालय को अध्यक्ष तथा धनगढा एकिकृत विकास समितिका आजिवन सदस्य कुलमणी पोखरेलको ममतामयी आमा खिनदेवी पोखरेल को ८७ वर्षको उमेरमा भएको निधनले ज्योति पुस्तकालय तथा धनगढा एकिकृत विकास समिति परिवारलाई स्तब्ध बनाएको छ ।
मृत्यु शोकको यस दुःखद् घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
समवेदना प्रकट कार्यक्रममा ज्योति पुस्तकालयका उपाध्यक्ष संगिता थापा सचिव नबिन बाबु मरहट्टा , सह सचिव कपिल खनाल र पूर्व अध्यक्षहरु लगायत सम्पूर्ण कार्यसमितिहरु र धनगढा एकिकृत विकास समितिका अध्यक्ष भरतसिह कुवँर , उपाध्यक्ष भरत सुवेदी , सचिव मदन घिमिरे र सल्लाहकार विनोद खतिवडा लगायत सम्पूर्ण कार्यसमितिहरु को उपस्थिति रहेको थियो ।


























