उपचाररत ७५ वर्षिय एक महिलाको मृत्यूको कारण कोभिड १९ हुन सक्ने आशंकामा इमर्जेन्सी बन्द गरिएको थियो । उपचारमा खटिएका स्वास्थ्यकर्मीको ब्यवस्थापन समेत भईसकेकाले सेवा सुचारु गरिएको अस्प्तालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नबिन थापाले बताए ।
गोरखा अस्पतालको इमर्जेन्सी सुचारु
गोरखा अस्पतालको इमर्जेन्सी सुचारु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















