गोरखा / गोरखा जिल्ला पालुङटार नगरपालिकामा अबस्थित पालुङटार एयरपोर्ट सन्चालनमा आउने भएको छ ।
पालुङटार नगरपालिका वडा नम्बर ५ /६मा अबस्थित पालुङटार एयरपाेर्टबाट छिट्टै छाेटाे दुरिकाे प्लेन सन्चालन हुने भएकाे छ ।
एयरपाेर्ट सच्चालनकाे निम्ति civil avition authority of nepal ( CAAN ) , Aerodrome engineering department (AED) र काष्ठमण्डप कन्स्ट्रक्सन प्रा.लि. बिच २०७७ /०३/३१ गते भएकाे सम्झाैैैैता अनुसार ३,१७,५०,४४१।- रुपयाँँ लागतमा एयरपोर्ट सन्चालनका निम्ति निर्माण कार्य सम्पन्न गर्नका निम्ति सम्झाैता सम्पन्न भएकाे हाे ।





















