उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन्।शिव प्रसाद लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार कृष्णराज पण्डित सहितको गठबन्धन टिमलाई समर्थन सहित सहयोग गर्ने प्रतिवद्धता गरे। नेपाली काँग्रेस शुक्लागण्डकी वडा नं ९ ले आयोजना गरेको चुनावी सभामा लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
उपमेयर पदका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश
उपमेयर पदका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















