सामाजिक सज्जालमा आएको सूचना प्रती गम्भीर ध्यानाकर्षण
सान्दार अनलाईन
सोमबार, बैशाख २६, २०७९
प्रकाशित
Advertisement
चितवन / नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा सामाजिक सज्जालमा आएको सूचना प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
सभापति राजेश्वर खनालद्वारा जारी बिज्ञप्तिमा आज सोमबार नेपाली काङ्ग्रेस र बुद्धि जिबि बिच छलफल भनी सामाजिक सज्जालमा आएको सूचना प्रती गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । यस्ता खालका कार्यक्रमहरु नेपाली काङ्ग्रेस सम्बद्व कुनै पनि निकायले नगरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा भनिएको छ नेपाली काङ्ग्रेसको नाममा यस्ता भ्रामिक गतिविधि नगर्न नगराउन सबैमा अपिल गरिएको छ ।