काठमाडौं / एमाले नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिने घोषणा गरेका छन् ।
१० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनले असन्तुष्टी जनाएका छन्।
यसबारे आफूले बैठकमा लिखित फरक मत पनि राखेको बताए। रावलले आगामी योजनाबारे छलफल गरिने बताए । रावलले यसअघि साम्सदबाट राजीनामा दिएर फिर्ता लिएका थिए ।





















