गोरखा / गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ३ पुत्लीखेतमा घर भित्रै करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ ।
घरमा टाँगिएको बिजुलीको तार सट् हुँदा करेन्ट लागेर ७ वर्षिय समिक्षा गिरीको बिहिवार राती मृत्यू भएको ईलाका प्रहरी कार्यालय ठाँटिपोखरीका प्रहरी निरिक्षक गिताप्रसाद चौधरीले बताए ।
जथाभावि बिजुलीको तार अब्यवस्थित टाँग्दा पछिल्लो समय जोखिम बढ्नुका साथै दुर्घटना हुने गरेको छ ।





















