काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना सहसचिवको सरुवा गरेको छ ।
मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरिएको हो ।