मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ६ रहेको छ । व्यापार व्यावसायमा लगानि गरे पनि प्रतिफल पाउन निकैनै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ । माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, आजको शुभ अंक ४ रहेको छ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि बस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाईनेछ । अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धि हासिल गर्न सकिनेछ । पढन पाढनमा अलि मन नजादा गृह कार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ६ रहेको छ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । व्यावसायमा लगानि बढाउदा लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिष्पर्धा गर्नु परेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउदा मन खुसि हुनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानि गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ६ रहेको छ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावासायमा मन्दि आउने भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ६ रहेको छ । समयको भरपुर सदुपयोग गरि भाग्य बृद्धि गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरिमा पदोन्नति हुने समय रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आजको शुभ अंक २ रहेको छ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनी गरि धन सम्पति संग्रह गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आजको शुभ अंक २ रहेको छ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ ।अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिनेछ । सामान्य काममा अल्झने समय रहेकोछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, शुभ कुराको सङ्केत मिल्नेछ आजको शुभ अंक ३ रहेको छ । प्रेममा नजिक हुने समय रहेकोछ । पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । राजनिति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नयाँ अवसर आउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक १० रहेको छ । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । राजनीति तथा कल्याणकारि कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । बिगतका कमजोरीहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथिभाइहरुबाट बधाईको ओईरो आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा व्यवसायका लागि यात्रा सम्भावना छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,झगडा पनि हुनसक्छ, अधुरा कामहरू बन्नेछन्,आजको शुभ अंक १ रहेको छ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ । पढाइ लेखाइ बिद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्ने छ भने, मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, आजको शुभ अंक ५ रहेको छ । आफन्त तथा दिदि बहिनीसँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।





















