काठमाडौै । मेडिकल ब्यावसायी दुर्गा प्रसाईं नेतृत्वको ५० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।
काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भु लगायतका क्षेत्रवाट उनीहरू पक्राउ परेका हुन् ।
प्रसाईका सचिवालयका अनुसार ५० भन्दा बढी पक्राउ परेको र आधिकारिक जानकारी पछि दिईने जनाईएको छ।





















