चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मत गणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेको अग्रता कायमै छ । लामिछाने ४० हजार ६९ मतसहित अग्रस्थानमा छन् ।
त्यस्तै कांग्रेसका जीतनारायण श्रेष्ठले ७, ४५८ मत पाउदा एमालेका रामप्रसाद न्यौपानेले ७, २६७ मत प्राप्त गरेका छन् ।





















