चितवन : ठुलै भिडभाडका साथ गठबन्धनका उम्मेदवार सहित डाक्टर भोजराज अधिकारी आफ्नो निर्वाचन क्षेत्र मा मतदाताहरुसँग आशिर्वाद थाप्दैमा भ्याई नभ्याई मा छन् ।
सो भेलामा आईटी विज्ञ चिरन्जिबी अधिकारीले चितवनलाई मेडिकल र आईटीको हव बनाउनुपर्नेमा जोड दिए । उनी क्यान महासंघ का केन्द्रिय सचिव तथा ने.क.पा माओवादी केन्द्रका आईटी विज्ञको रुपमा परिचित छन ।
सोहि अवसरमा र्आइटी विज्ञ चिरन्जिबी अधिकारीले चितवनको माडीलाई आईटी पार्कको रुपमा विकाश गर्न गडबन्धकाा उम्मेदारहरुलाई विजय गराउनुपर्नेमा जोड दिनुभयो ।
६ स भित्रका २ स को भावि योजना र लक्ष्य सहित प्रचण्ड का उत्तराधिकारीका रुपमा गठवन्धन का तर्फबाट माओवादी केन्द्र का प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डाक्टर भोजराज अधिकारी सहितको टिमलाई चनौली र आसपास क्षेत्रका पाका मतदाताले आशिर्वाद दिदै भनेका थिए ” हामीले दिएका आशिर्वाद आजसम्म कसैलाई अफाप नभएको र डाक्टर साप लाई समेत बिजयको शुभकामना , आशिर्वाद ।”
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले चितवनमा आयोजित आमसभा समेत प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस का सभापति शेरबहादुर देउवा को रोहवरमा डाईनामीक युवा डाक्टर भोजराज अधिकारीलाई आफ्नो उत्तराधिकारी को रुपमा प्रस्तुत गरेको भने पछि डाक्टर भोजराज अधिकारीलाई थप हौसला मिलेका स्थानीय मतदाताहरु बताउँछन् ।
चितवनको माडीलाई आईटी पार्कको रुपमा विकाश गर्नुपर्ने : चिरन्जिबी अधिकारी
चितवनको माडीलाई आईटी पार्कको रुपमा विकाश गर्नुपर्ने : चिरन्जिबी अधिकारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















