भरतपुर २७ को वडाध्यक्षमा कांग्रेसका उमेद्वार राम बहादुर भण्डारी क्षेत्री विजयी सान्दार अनलाईन मङ्गलबार, जेठ १०, २०७९ प्रकाशित Advertisement चितवन / भरतपुर महानगरपालिका वडा नं. २७ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसका उमेद्वार राम बहादुर भण्डारी क्षेत्री विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार राधादेवि क्षेत्रीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । मङ्गलबार, जेठ १०, २०७९ प्रकाशित Advertisement Advertisement Advertisement तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम सम्पन्न रुबिन रामुदामुद्वारा भोटेकोशी बाढीपीडितका लागि रु. ३ लाख ७५ हजार ५५५ सहयोग बुद्धज्योति एकेडेमीमा नमूना संसद कार्यक्रम सम्पन्न Advertisement Advertisement Advertisement