चितवन / चितवनको माडी नगरपालिका ८ को वडाध्यक्षमा राप्रपा विजयी भएको छ ।
वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी विजयी भएका हुन् । भण्डारीले कुल ६५४ मत पाए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार तथा पूर्व वडाध्यक्ष कृष्णराज अधिकारी ५८९ मत पाए ।
दलित महिला सदस्य र खुला सदस्यपदहरु एमाले विजयी भएको छ । महिला वडा सदस्यमा भने राप्रपा र एमाले उम्मेदवारले बराबर ५५१ / ५५१ मत ल्याएका छन् ।