चितवनको खैरहनी १ को अध्यक्षमा कांग्रेसका भुसाल विजयी
सान्दार अनलाईन
आइतबार, जेठ ०१, २०७९
प्रकाशित
Advertisement
चितवन / चितवनको खैरहनी नगरपालिका १ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल विजयी भएका छन्।
भुसालले एक हजार ९४ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका वसन्त लामिछानेले ९३३ मत प्राप्त गरे ।
वडा सदस्यमा कांग्रेसका दीपेन्द्र चौधरी ९८२), एमालेकी अनिता नेपाल (९५०), महिला सदस्यमा एमालेकी बुधरमिया महतो (एक हजार ७९) र दलित महिला सदस्यमा एमालेकै सिर्जना सुनार (एक हजार ४२) विजयी भएका छन्।