गोरखा / धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
२४४ मत ल्याएर माओवादी केन्द्रका रामसिंह गुरुङ प्यानल सहित विजयी भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश घलेले १७५ मत ल्याएका छन् ।
उक्त वडामा कुल ४४१ मत खसेको थियो ।





















