चितवन / चितवनको माडी वडा नं १ मा अहिलेसम्म ४०० मत गणना भएको छ। जसमध्ये मेयरमा ऋषि काफ्ले – १७९, ताराकाजी (सुर्य)-१६३ मत प्राप्त गरेका छन्।
त्यस्तै उपमेयरमा खेम महत्तो (रुख) – १४३, कृष्ण पौडेल पुतलि -७८, मदन पौडेल (हलो) -३० र वडाधक्षका उमेद्वार जिवन महत्तो (रुख) – १२२
अमित लामा (हलो) – १३०, टिआर सुबेदी (सुर्य) -१० मत प्राप्त गरेका छन्।





















