भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहालले गरिन् मतदान
सान्दार अनलाईन
शुक्रबार, बैशाख ३०, २०७९
प्रकाशित
Advertisement
चितवन / भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहालले मतदान गरेकी छन् ।उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।
रेनु भरतपुर महानगरको मेयरका लागि दोस्रो पटक मैदानमा छन् । उनी सत्ता गठबन्धनका तर्फबाट भरतपुरको मेयर उम्मेदवार बनेकी छिन् ।
चितवन / भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहालले मतदान गरेकी छन् ।उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।