चितवन / एस एण्ड पी कम्पनीले सातौं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । चितवनको कम्पनी दर्ता गर्ने एकमात्र आधिकारिक सेवा केन्द्र एस एण्ड पी कम्पनीले शनिबार जिल्ला समन्वय समिति चितवनको हलमा वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख प्रदीपराज अधिकारीले देशभर २ लाख ५० हजार कम्पनी दर्ता भएको बताए । कम्पनी खोल्न सिफारिस नचाहिने र उद्योगमा दर्ता गर्दा उद्योग विभाग वा घरेलुमा दर्ता हुनु पर्ने प्रमुख अधिकारीको भनाइ थियो ।
कम्पनीबाट धेरै काम सकिने भएकाले पहिले जस्तो सिफारिसको झन्झट हटाउँदै लगिएको उनले भने । उनले कम्प्युटर सेवा, चेतनालाई बढाउँदै ७५ जिल्लामा कार्यक्रम लगिने बताए । कम्पनी सम्बन्धी चेतना कम भएकाले देशभर व्यापक रुपमा लैजाने योजना भएकाले सबैलाई सहयोगको लागि उनले आग्रह गरे ।
कार्यक्रमका सभापति सूर्य श्रेष्ठद्वारा प्रमुख अतिथि अधिकारीलाई गैंडाको मूर्ति मायाको चिनो प्रदान गरिएको थियो । साथै अतिथिहरु लगायत कम्पनीका कर्मचारीलाई पनि मायाको चिनो दिइयो ।
सो अवसरमा कम्पनी सम्बन्धी विविध अन्तक्र्रिया तथा आन्तरिक राजस्व कार्यालयका कर अधिकृतबाट व्यावसायिक करदाताहरुलाई आयकर, मू.अ.कर र अन्तशुल्क सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार तुलसीराम गैरे, अधिकृत नारायण कुमार विष्ट, करअधिकृत कपिल नेपाल, चितवन बार एसोसियसनका निवर्तमान उपाध्यक्ष हरि मैनाली, ना.सु. टीकाप्रसाद घिमिरे, भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।कार्यक्रमको सन्चालन सबिता अधिकारीले गर्नुभएको थियो ।

यस एस एण्ड पी कम्पनीका प्रोपाईटर सूर्य श्रेष्ठले मन्तव्यमा भन्नुभएको जस्ताको जस्तै
सर्बप्रथम म ०६२/ ०६३ सालको जनआन्दोलनको योद्धा तथा जनआन्दोलन शहीद परिवार तथा घाइते समििितको अध्यक्ष भएको नाताबाट दिवंगत हुनु भएको शहीद तथा आन्दोलनको योद्धाहरुलाइ अभिबादन गर्दै स्मरण गर्न चाहान्छु ।
ीमान यस गरिमामय बार्षिकोत्सव कार्यक्रमको प्रमुख आतिथ्य गरिरहनुभएका कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख रजिट्रार श्रीमान प्रदिप अधिकारी ज्यू उपरजिष्ट्रार श्रीमान तुल्सी राम गैरे ज्यू, प्राबिधिक तथा कमप्युटर अधिकृत श्रीमान नारायण कुमार बिष्ट ज्यू, लगायत कम्पनी रजिष्ट्रार कार्यालयबाट खटी आउनु भएका कर्मचारी ज्यू आन्तरिक राजस्व कार्यालय कर अधिकृत श्रीमान .कपिल लम्साल.ज्यू, धरेलु तथा साना उद्योग कार्यालय भरतपुर का उद्योग अधिकृत ज्यू, उद्योग बाणिज्य संघ नारायणगढका प्रथम उपाध्यक्ष श्री चुन नारायण ज्यू , बिभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिध ज्यू , जिल्ला अदालत नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष श्री रामकृष्ण अधिकारी ज्यु ,तथा अन्य अधिबक्ताहरु ज्यू र साथै यस बार्षिकोतसव कार्यक्रमलाई सफल पार्न आफनो अमूल्य समय पनि यसै कार्यक्रमा समय दिई सहभागी हुनु भएकोमा म ह्दयदेखि आभार भई धन्यवाद दिन चाहन्छु ।
साथै प्रमुख अतिथी र माथी डयासमा रहनु भएका सवै अतिथिगण मेरा शुभेँच्छुक मित्रगण, शहिद परिावार तथा जनआन्दोलनका घाइते योद्धा साथीहरु ब्षापारिक करदाता महानुभावहरु, उद्योगी ब्यापारीहरु .देशको पहरेदार निर्भिक, निस्वार्थी पत्रकार ज्यूहरुमा हार्दिक हार्दिक स्वागत गर्न चाहान्छु स्वागतम । स्वागतम । । स्वागतम ।
यस एस एण्ड पी कम्पनीले बिगत बर्षहरुमा झै वार्षिकोत्सव मनाउन आइरहेकोमा यस बर्षमा पनि भब्य रुपमा वार्षिकोत्सव कार्यक्रम मनाउने लक्ष्य अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, श्री प्रेम कुमार श्रेष्ठ कम्पनी रजिष्ट्रारको कार्यालयको प्रमुख रजिष्ट्रार, उपरजिष्ट्रार, सहायक रजिष्ट्रार तथा अधिकृत र अन्य कर्मचारीको आतिथ्यमा कम्पनी प्राइभेट लिमिटेड र पब्लीक लिमिटेड सम्बन्धी प्रशिक्षण र आन्तरिक राजस्व कार्यालयका बिशिष्ट कर अधिकृतवाट श्री कपिल लम्साल ज्यूवाट आयकर, मूल्य अभिबृद्धि कर र अन्तशुल्क कर सम्बन्धी प्रशिक्षण कार्यक्रम यस जिल्ला समन्वय समितिको भवनको दोश्रो तलाको सभा हलमा प्रशिक्षण कार्यक्रम गर्न पाउदा खुशी ब्यक्त गर्न चाहन्छु । तपाईहरुलाई मैले यस कम्पनीको वारेमा कैही जानाकारी दिन यहाँहस्को नै अनुमति माग्न चाहान्छु
यस एस.एण्ड पी.कम्पनी नेपाल सरकार उद्योग, बाणिज्य तथा आर्पूति मन्त्रालय कम्पनीको रजिष्ट्रारको कार्यालयबाट बैधानिक रुपबाट इजाजत (License) प्रमाण पत्र पाई चितवनको एकमात्र आधिकारिक सेवा केन्द्रको रुपमा रही बिभिन्न फर्म प्रा.लि.कम्पनीहरुको नयाँ दर्ता, नवीकरण ,अद्यावधिक, प्रा.लि. हरुको स्थान परिबर्तन, नाम परिबर्तन (ठाउँ सारी नाम सारी) उद्धेश्य संसोधन , शेयर होल्डर्सहरु थप घट, कम्पनीको पूँजि बृद्धि,कम्पनी बिघटन लगायत कार्य सर्वसुलभ र छिटो छरितो ढंगबाट सहजीकरण एवं सेवा र कानूनी परामर्श पुर्याएको ब्यहोरा जानकारी गराउन चाहन्छु ।
कम्पनी सम्बन्धी केही ब्यक्तिलाई जानकारी नभएर नयाँ दर्ता गरेपछि दुःख कष्ट पाई धेरै हर्जना तिर्नु पर्ने भएपछि एस.एण्ड पी कम्पनीसंग सेवा लिन आउने गर्नु भएको छ । तसर्थ बेलैमा नै सचेत भई पछि नपछुताउने गरी मान्यता प्राप्त जिम्मेवारी पाएको आधिकारीक सेवा केन्द्रसंँग मात्र कारोवार गरी सेवा लिई आफ्नो ब्यवसाय सुरक्षित राख्नु हुन शेयर संचालक ज्यूहरुलाई हार्दिक अनुरोध पनि गर्दछु ।
म अब ब्यक्तिगत रुपमा आफ्नो पहिचान बताउन अनुमति माग्न चाहन्छु ।
म एैतिहासिक जिल्लाको रुपमा चिनिएको गोरखा जिल्लामा जन्मेको एक नागरिक हु ।मेरा वीर पूर्खाहरुले गरेको कृति र पौरखी सधैं स्मरण गरी रहन्छु। जस्को कारण मलाई पनि महान कार्य गर्न इच्छा जाहेर भईरहन्छ, जस स्वरुप राजनैकि मेरुदण्डको आधार लिई राजनेता बनी सांसद र मन्त्री भई जनताको सेवा गर्ने प्रबल सोच लिएको थिए । तर पनि राजनिति अपारको रहेछ । बुझि नसकनु रहेछ मैले सोचेको जस्तो कुनै कार्य पनि गर्न सकिन, राज्य बाट केही गर्न नसके पनि मेरो एस एण्ड पी कम्पनीको कमाइबाट १ कक्षा देखि १० कक्षा सम्म मा.बि. तह सम्म कसैसंग चन्दा नमागीकन आफ्नै निजी कमाईबाट नै सरकारी पाठयपुस्तक अनुसार बिद्यालय .यस शैक्षिक सत्र बाट नै र्संचालन गरिदै छु ।
अरुले कमाएको पैसा बैकमा जम्मा गर्छन भने मैले आर्जित गरेको रकम नै सामाजिक कार्यमा लगानी गर्ने छु । यहाँहरुले मलाई काम दिनु नै चन्दा र्दिएको सरह हुनेछ ।यस महानकार्यलाई सफल पार्न तपाईहरुको सहयोग लिई सफल पार्ने प्रमुख लक्ष्य लिएको छु । यहाँहरुको सहयोग नै मेरो सफल्ता हो ।
जनताले राज्यलाई ब्यवसाय गरे बापत राजस्व बुझाउँन ु पर्छ, राज्यको आर्थिक बिकासको मेरुदण्ड नै जनता हो । राज्यलाई कर तिर्नु नागरिकको दायित्व हो । हुनतः कर भनेको जवरजस्तीले तिर्नू हो खुशीले तिर्न होइन रहेछ । जनताले तिरेको रकम नै राज्यको ढुकुटी हो । यसै कोषको आधारमा राज्य को शासन संचालन बिकासको निमार्ण कार्य हुनेछ । तसर्थ सरकारलाई कर तिरौ सम्बृद्ध नेपाल बनाऔं ।
मेरा केही Client हरुले VAT बिल गा–हो मान्नु हुन्छ तसर्थ सम्पूर्ण महानुभावहरुलाई अनिवार्य ख्ब्त् बिल लिन हुन अनुरोध गर्दछु । मैले VAT बिलको आधारमा Client हरुलाई उत्कृष्ट र सामान्य ग्राहक घोषणा गरिने छ साथै पुरुस्कारको पनि ब्यस्था गरिने छ । आयकर मु अ कर अन्त शुल्क बारेमा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत श्री कपलि लम्साल ज्यूले यहाहरुलाई बताउदै हुनुहन्छ र कम्पनी प्राइभेट लिमिटेड र पब्लीक लिमीटेड सम्बन्धी कम्पनी रजिष्ट्रार कार्यलयवाट पाल्नु भएको प्रशिक्षक बाट हजुरहरुलाई अबश्य नै बताउनु हुनेछ । यहाहरुलाई समस्या र केही जिज्ञासा भएमा उहाँहरु समक्ष राख्न सक्नु हुनेछ ।
बि. स. १९९७ साल देखि नेपाली जनताको शसक्त आन्दोलनको प्रभावले २००४ सालमा श्री ३ महाराज पद्रम शम्शेरको पालामा नेपालको संबिधान तयार भयो तर लागु हुन सकेन त्यस पछि २००७ सालमा राणशासनको सदाको लागी अन्त्य भयो नया नेपालको संबिधान तयार भयो तरपनि नेपाली जनतालाई अबज्ञा आन्दोलन गर्न बाध्य बनायो । २०१५ सालमा संसदिय दलको नि
, उद्योग बाणिज्य संघ नारायणगढका प्रथम उपाध्यक्ष श्री चुन नारायण ज्यु , बिभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिध ज्यू , जिल्ला अदालत नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष श्री रामकृष्ण अधिकारी ज्यु ,तथा अन्य अधिबक्ताहरु ज्यू र साथै यस बार्षिकोतसव कार्यक्रमलाई सफल पार्न आफनो अमूल्य समय पनि यसै कार्यक्रमा समय दिई सहभागी हुनु भएकोमा म ह्दयदेखि आभार भई धन्यवाद दिन चाहन्छु ।
साथै प्रमुख अतिथी र माथी डयासमा रहनु भएका सवै अतिथिगण मेरा शुभेँच्छुक मित्रगण, शहिद परिावार तथा जनआन्दोलनका घाइते योद्धा साथीहरु ब्षापारिक करदाता महानुभावहरु, उद्योगी ब्यापारीहरु .देशको पहरेदार निर्भिक, निस्वार्थी पत्रकार ज्यूहरुमा हार्दिक हार्दिक स्वागत गर्न चाहान्छु स्वागतम । स्वागतम । । स्वागतम ।
यस एस एण्ड पी कम्पनीले बिगत बर्षहरुमा झै वार्षिकोत्सव मनाउन आइरहेकोमा यस बर्षमा पनि भब्य रुपमा वार्षिकोत्सव कार्यक्रम मनाउने लक्ष्य अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, श्री प्रेम कुमार श्रेष्ठ कम्पनी रजिष्ट्रारको कार्यालयको प्रमुख रजिष्ट्रार, उपरजिष्ट्रार, सहायक रजिष्ट्रार तथा अधिकृत र अन्य कर्मचारीको आतिथ्यमा कम्पनी प्राइभेट लिमिटेड र पब्लीक लिमिटेड सम्बन्धी प्रशिक्षण र आन्तरिक राजस्व कार्यालयका बिशिष्ट कर अधिकृतवाट श्री कपिल लम्साल ज्यूवाट आयकर, मूल्य अभिबृद्धि कर र अन्तशुल्क कर सम्बन्धी प्रशिक्षण कार्यक्रम यस जिल्ला समन्वय समितिको भवनको दोश्रो तलाको सभा हलमा प्रशिक्षण कार्यक्रम गर्न पाउदा खुशी ब्यक्त गर्न चाहन्छु । तपाईहरुलाई मैले यस कम्पनीको वारेमा कैही जानाकारी दिन यहाँहस्को नै अनुमति माग्न चाहान्छु
यस एस.एण्ड पी.कम्पनी नेपाल सरकार उद्योग, बाणिज्य तथा आर्पूति मन्त्रालय कम्पनीको रजिष्ट्रारको कार्यालयबाट बैधानिक रुपबाट इजाजत प्रमाण पत्र पाई चितवनको एकमात्र आधिकारिक सेवा केन्द्रको रुपमा रही बिभिन्न फर्म प्रा.लि.कम्पनीहरुको नयाँ दर्ता, नवीकरण÷अद्यावधिक, प्रा.लि. हरुको स्थान परिबर्तन, नाम परिबर्तन (ठाउँ सारी नाम सारी) उद्धेश्य संसोधन , शेयर होल्डर्सहरु थप घट, कम्पनीको पूँजि बृद्धि,कम्पनी बिघटन लगायत कार्य सर्वसुलभ र छिटो छरितो ढंगबाट सहजीकरण एवं सेवा र कानूनी परामर्श पुर्याएको ब्यहोरा जानकारी गराउन चाहन्छु । कम्पनी सम्बन्धी केही ब्यक्तिलाई जानकारी नभएर नयाँ दर्ता गरेपछि दुःख कष्ट पाई धेरै हर्जना तिर्नु पर्ने भएपछि एस.एण्ड पी कम्पनीसंग सेवा लिन आउने गर्नु भएको छ । तसर्थ बेलैमा नै सचेत भई पछि नपछुताउने गरी मान्यता प्राप्त जिम्मेवारी पाएको आधिकारीक सेवा केन्द्रसंँग मात्र कारोवार गरी सेवा लिई आफ्नो ब्यवसाय सुरक्षित राख्नु हुन शेयर संचालक ज्यूहरुलाई हार्दिक अनुरोध पनि गर्दछु ।
म अब ब्यक्तिगत रुपमा आफ्नो पहिचान बताउन अनुमति माग्न चाहन्छु ।
म एैतिहासिक जिल्लाको रुपमा चिनिएको गोरखा जिल्लामा जन्मेको एक नागरिक हु ।मेरा वीर पूर्खाहरुले गरेको कृति र पौरखी सधैं स्मरण गरी रहन्छु। जस्को कारण मलाई पनि महान कार्य गर्न इच्छा जाहेर भईरहन्छ, जस स्वरुप राजनैकि मेरुदण्डको आधार लिई राजनेता बनी सांसद र मन्त्री भई जनताको सेवा गर्ने प्रबल सोच लिएको थिए । तर पनि राजनिति अपारको रहेछ । बुझि नसकनु रहेछ मैले सोचेको जस्तो कुनै कार्य पनि गर्न सकिन, राज्य बाट केही गर्न नसके पनि मेरो एस एण्ड पी कम्पनीको कमाइबाट १ कक्षा देखि १० कक्षा सम्म मा.बि. तह सम्म कसैसंग चन्दा नमागीकन आफ्नै निजी कमाईबाट नै सरकारी पाठयपुस्तक अनुसार बिद्यालय .यस शैक्षिक सत्र बाट नै र्संचालन गरिदै छु । अरुले कमाएको पैसा बैकमा जम्मा गर्छन भने मैले आर्जित गरेको रकम नै सामाजिक कार्यमा लगानी गर्ने छु । यहाँहरुले मलाई काम दिनु नै चन्दा र्दिएको सरह हुनेछ ।यस महानकार्यलाई सफल पार्न तपाईहरुको सहयोग लिई सफल पार्ने प्रमुख लक्ष्य लिएको छु । यहाँहरुको सहयोग नै मेरो सफल्ता हो ।
जनताले राज्यलाई ब्यवसाय गरे बापत राजस्व बुझाउँन ु पर्छ, राज्यको आर्थिक बिकासको मेरुदण्ड नै जनता हो । राज्यलाई कर तिर्नु नागरिकको दायित्व हो । हुनतः कर भनेको जवरजस्तीले तिर्नू हो खुशीले तिर्न होइन रहेछ । जनताले तिरेको रकम नै राज्यको ढुकुटी हो । यसै कोषको आधारमा राज्य को शासन संचालन बिकासको निमार्ण कार्य हुनेछ । तसर्थ सरकारलाई कर तिरौ सम्बृद्ध नेपाल बनाऔं ।
मेरा केही ऋष्भिलत हरुले खबत बिल गा–हो मान्नु हुन्छ तसर्थ सम्पूर्ण महानुभावहरुलाई अनिवार्य VAT बिल लिन हुन अनुरोध गर्दछु । मैले ख्ब्त् बिलको आधारमा ऋष्भिलत हरुलाई उत्कृष्ट र सामान्य ग्राहक घोषणा गरिने छ साथै पुरुस्कारको पनि ब्यस्था गरिने छ ।
आयकर मु अ कर अन्त शुल्क बारेमा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत श्री कपलि लम्साल ज्यूले यहाहरुलाई बताउदै हुनुहन्छ र कम्पनी प्राइभेट लिमिटेड र पब्लीक लिमीटेड सम्बन्धी कम्पनी रजिष्ट्रार कार्यलयवाट पाल्नु भएको प्रशिक्षक बाट हजुरहरुलाई अबश्य नै बताउनु हुनेछ । यहाहरुलाई समस्या र केही जिज्ञासा भएमा उहाँहरु समक्ष राख्न सक्नु हुनेछ ।





















