काठमाडौं / नेकपा ओली समुहले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको हो ।
ओली समुहको प्रमुख सचेतकमा भट्टराई
ओली समुहको प्रमुख सचेतकमा भट्टराई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















