चितवन/ प्रेस संगठन नेपाल बागमती प्रदेश कमिटी सदस्य राजु भट्टकी ममतामयी हजुरआमा बिष्णुमाया भट्टको ९० वर्षको उमेरमा भएको दुःखद् निधनले प्रेस संगठन नेपाल परिवारलाई स्तब्ध बनाएको छ । यस दुःखद् घडीमा प्रेस संगठन नेपाल चितवनद्वारा समवेदना प्रकट समेत गरेको छ ।
समवेदना प्रकट कार्यक्रममा प्रेस संगठन नेपाल केन्द्रीय कार्यालय सदस्य सुरेशचन्द्र अधिकारी, बागमती प्रदेश सह–इन्चार्ज शालिकराम नेपाल, प्रदेश सह–संयोजक शान्ता अधिकारी, केन्द्रीय सदस्य तीर्थ नेपाल, जिल्ला संयोजक एवं केन्द्रीय सदस्य प्रकाशमणि ज्ञवाली, संगठनका अग्रज व्यक्तित्व रामबाबु सुवेदी, खुमकान्त रेग्मी, जिल्लाका सह–संयोजक हेमराज रिमाल, संगठनका अग्रज व्यक्तित्व नेपाल पत्रकार महासंघ चितवन शाखाका सह–सचिव सन्तकुमार चौधरी, बागमती प्रदेश किमिटी सदस्यहरु बबिलाल तामाङ, किशोर खनाल, , रवि अधिकारी, प्रविन बराल, अमिर रामदाम,नविन मरहट्टा पत्रकारहरु किशोरचन्द्र सापकोटा , दुर्गा दाहाल, सुमन पौडेल, बद्री अर्याल, सविता दराई लगायतको उपस्थिति रहेको थियो ।

प्रेस संगठन नेपाल चितवनद्वारा बिष्णुमाया भट्टप्रति हार्दिक समवेदना प्रकट
प्रेस संगठन नेपाल चितवनद्वारा बिष्णुमाया भट्टप्रति हार्दिक समवेदना प्रकट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















