💞💞💞 मुक्तक 💞💞💞
अहिलेको शासन अहिलेको कानुन शंका लाग्छ।
बुझ्न सकिन्न आँखा अगाडी छ जुन शंका लाग्छ।
आफ्नै छोराले आमालाई बलत्कार गरेको देख्छु,,
साच्चै बुद्ध नेपालमा जन्मिएका हुन् शंका लाग्छ।
मुक्तक ✍️✍️✍️✍️
दुख हुदाँ सयौं मुरी सुख केही पाथी हुन्छ
त्यसैले त दुख पीडा मात्र यहाँ साथी हुन्छ ।
मेरो हास्यो तिम्ले लुट्यौं तिमीबाट लुट्छ अर्को
हास्ने ओठ भन्दा पनि रुने आँखा माथी हुन्छ ।ः





















