मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आर्थिक कारोवारमा मन्दी आउनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ , दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
प्रणय प्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ , घर व्यवहारमा झमेला रहला ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो यात्रा रहला । आज शुभकार्यको योग छ ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आफन्तसंग भेटघाट हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । स्वादिष्ट भोजन पाईनेछ । आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
सामाजिक कार्यमा मन जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो )
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।कुटुम्बको सहयोग मिल्नेछ ,। दैनिक कार्यमा प्रगति हुनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।कुटुम्बको सहयोग मिल्नेछ । घर पारीवर र साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । शिक्षामा सफलता मिल्नेछ ।महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आर्थिक कारोवारमा सफलता मिल्नेछ । शुभकार्यमा सरिक भईनेछ ।लाभ, हानी, आय, व्यय वरावरी मध्यम खालको दिन छ । शुभकार्यमा सरिक भाईनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
दाम्पत्य जीवन सुखमय हुनेछ । आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दैनिक कार्यमा सफलता पाईनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
मनमा शान्ति र अनुहारमा कान्ति छाउला । आर्थिक कारोवारमा मन्दी आउनेछ , प्रणय प्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।





















