चितवन / भरतपुर वडा न ११ मा ४५ वर्षको महिलामा कोरोना पुष्टी भएको जानकारी गराउदै जताभावी हिडडुल नगर्न वडाबासीलाई सूचना जारी गरि आग्रह गरेको छ ।
वडाले केही ठाउँ मा निषेधित क्षेत्र घोषणा गरेको छ । अझ धेरै सजग बनौ सावधानी अपानाऔ , समस्या चाहेर हुने कुरा होइन भोलि जो कसैलाई पनि हुनसक्छ त्यसैले बिरामीको मनोबल उच्च हुने व्यबहार गरौ ।
आतङ्कित नबनी वडामा भएका सम्पूर्ण टोलको सुरक्षामा एकजुट हुन अनु्रोध गरेको छ ।





















