माडि / अन्तर माडि नकआउट क्रिकेट प्रतियोगिताको आज पहिलो दिन दुइ खेलहरु सम्पन्न भएको छ।
पहिलो खेल देबेन्द्रपुर क्रीकेट क्लब र ग्रीन पिस युथ क्लब बिचको भएको थियो । जसमा देबेन्द्रपुर क्रिकेट क्लब १६० रनले बिजय भएको थियो। भने बसन्तपुर युथ क्लव ए र मा.न.पा. ४ बिच सम्पन्न दोस्रो खेलमा बसन्तपुर युथ क्लब ए ९० रनले विजयी भएको हो ।
दोस्रो खेलमा अर्धसतकीय पारि खेलेका बसन्तपुर युथ क्लव एु का खेलाडी अमिस गुरागाईं म्यान अफ दि म्याच घोषित भयो ।





















