काठमाडौँ / प्रचण्ड नेपाल समूहले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । संघिय संसद्को प्रतिनिधिसभा विघनविरुद्ध प्रचण्ड नेपाल समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
प्रर्दशनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष माधव कुमार नेपाल , नेता झलकनाथ खनाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
प्रचण्ड नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।






















