काठमाडौं / नेपालमा थप ४७६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज मात्रै ४७६ जनामा कोरोना देखिएको हो । नयाँ संक्रमित हुनेमा ३६४ पुरुष र ११२ जना महिला रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
थप ४७६ जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या १३ हजार नाघ्यो
थप ४७६ जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या १३ हजार नाघ्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















