काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्याको हातबाट टीका लगाएका छन् ।
बहिनी कौसल्याले बालुवाटारमा आफ्ना दाजु र भाउजूलाई टीका लगाइ दिएकी छिन् ।प्रधानमन्त्री ओलीले पनि बहिनी कौसल्यालाई टीका लगाइदिएका थिए।
अन्य बहिनीहरू कोरोनाका कारण झापामा रहेकोले उनले कौशल्या बहिनीको हातबाट मात्रै टीका लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।






















