गोरखा ÷ गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ र ५ ठाटिपोखरि बजार वरिपरि सलह किरा देखिएको छ ।
शनिबार मात्र नेपाल प्रवेश गरेको सलह किरा फाटफुटरुपमा आज अपरान्हबाट यस क्षेत्रमा देखिन थालेको हो ।
ठाँटिपोखरी क्षेत्रमा देखिएको सलह किरा बालिनालि नष्ट गर्ने गरि आएको भन्दा पनि हावाको बहाब सगै आएको कृषि ज्ञान केन्द् ठाटिपोखरिले जनाएको छ ।

अहिले ठुलो सङ्ख्यामा नआएकोले बालि नालि नष्ट गर्न नसके पनि स्थानिय कृषकहरु भने आफ्नो अन्नबालि कुरेर बसेका छन् ।





















