काठमाडौं / लोक गाएक राजु परियार र शान्ता कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक गरिएको छ ।
गीतमा लय र संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगी संयोजन विजय थापा, मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।
विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियोमा अभिनय टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी, छायाँकन अमन बडु, सम्पादन लक्ष्मन चौहानको छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि.ए.आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्,





















