चितवन/ चितवन सामाजिक संस्था हेल्फ हेफ र हेपिनेस को पांचौ वार्षिकोत्सब आज धुमधामसंग मनाएको छ।
संस्थाले विभिन्न ठाउँमा कार्यक्रम गरि वार्षिकोत्सब सम्पन्न गरेको संस्थाकी सदस्य भाग्यश्वरी गायकले जानकारी दिनुभएको छ ।
चितवनमा विभिन्न संघ संस्थामा गैई कार्यक्रम गरेको थियो। सोहि संस्थाले कोरोना बिश्वब्यापी महामारीको बेला खाना अभावले गर्दा विभिन्न माध्यमबाट चलाउदै आएका आश्रमहरु साहारा घर र हाम्रो घर गरि दुई आश्रममा खाद्यान्न सहित विभिन्न खाद्यान्न समान हस्तान्तरण गरि आईतबार वार्षिकोत्सब भब्यताका साथ मनाएको गायकको भनाई छ।
बार्षिक रुपमा गदै आएको यस कार्यक्रम यो साल अझै राम्रो संग मनाउन कठिन भएको उहाँको भनाई छ।





















