चितवन / समकालीन साहित्य समाजको फेसबुक पेजबाट आज सोमबार राति ९ बजे चितवनकी उर्जाशिल गजलकार शालिन व्यक्तित्व मिरा बराल तपाईंको सिर्जना तपाईंको आवाज कार्यक्रम लिएर आउदै हुनुहुन्छ ।
वरालका अनुसार जगाउने नेपाली जनमनहरुमा माया भाषाको समकालीन साहित्य समाज नै दीप आशाको भन्ने मुल नाराको साथ नेपाली भाषा साहित्य को उत्थान गर्ने उद्देश्यले र तपाईका सिर्जनाहरुलाइ सबै नेपालीहरुको मन मुटु सम्म पुर्याउन यस कार्यक्रम मझेरीमा हामी सबै मिलेर हातेमालो गरौँ ।
पछिल्लो समयमा नेपाली साहित्यमा निकै उदाएकि ब्याक्तित्व हुन् मिरा बराल उहाँले यस लाइभ कार्यक्रम हेरेर थप उर्जाको लागि सम्पूर्ण साहीत्य प्रेमीहरुलाई आग्रह गर्नुभएको छ ।





















