रौतहट / रौतहटको गरुडामा प्रहरी र जनता बिच झडप भएको छ ।
मृतक बिजय राम र निरन्जन रामको चर्को बिरोधलाई लिएर आज गरुडामा प्रहरी र आन्दोलनकारी बिच झडप हुदा ५ राउन हवाई फायर भएको हो ।
आन्दोलनकारी ले प्रहरी माथि ढुंगा मुंगा प्रहार गर्न थाले पछि प्रहरी ले झडपलाई नियन्त्रण मा लिनको लागि प्रहरी ले हवाई फायर गरेको छ । झडपमा परि दर्जनौ प्रहरी र दर्जनौ आन्दोलनकारी घाइते भएका छन् ।





















