तनहुँ / तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐना पहरा नजिकैबाट गाडी मर्स्याङ्दी नदीमा खसेको छ ।
कुन गाडी, खस्यो, कति जना सवार थिए भन्ने बारे यकिन भने भएको छैन । गाडी पानीमा पुरै डुबेको दुर्घटना स्थलमा रहेका स्थानियले बताए ।
गाडी पोखरा तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।अहिले गोताखोरको टोली खसेको गाडी खोज्न उद्धारमा जुटीरहेका छन् ।
फाइल फोटो





















