चितवन / समकालीन साहित्य समाजकाे फेसबुक पेज ( लाईभ ) बाट आज मंगलबार राति ९ बजे चितवनकी उर्जाशिल गजलकार शालिन व्यक्तित्व मिरा बराल , तपाईंको सिर्जना तपाईंको आवाज ,कार्यक्रम लिएर आउदै छिन् ।
यस कार्यक्रमले साहित्यहीक उर्जा जगाउने नेपाली जनमनहरुमा माया भाषाको समकालीन साहित्य समाज नै दिप आशाको भन्ने मुल नाराको उत्थान गर्ने उदेश्यले तपाईंको सिर्जनालाई उत्थान गर्न सघाउ पुग्नेछ ।
त्यसैले यो मझेरीमा हामी सबै मिलेर हातेमालो गरौँ भन्दै पछिल्लो समयमा नेपाली साहित्यमा निकै उदाएकी व्यत्तित्व मिरा बरालले आफ्नो कार्यक्रमको लागि सबैको साथ र सहयोगको अपेक्षा गरेकी छन् ।





















