चितवन / चितवनका २५ सहित चितवनमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।