काठमाडाैं / नेपाल प्रहरीका ४९ जना एसपीको सरुवा भएको छ। नेपाल प्रहरीको आजको निर्णयअनुसार सरुवा गरिएको हो।
भदौ महिनाको तलब सरुवा गरिएको ठाउँबाट खाने गरी सरुवा गरिएको हो। महानिरीक्षकमा शैलेश थापा क्षत्री आएपछिको यो पहिलो यो स्तरको पहिलो सरुवा हो।
को कहाँ सरुवा भए ?


























