काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पूर्वबाट खाता खोलेको छ । संयाेजक प्रचण्ड भारी मतान्तरले विजयी भएका हुन् ।
संयोजक प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले लीलामणि गौतम ३ हजार ४६२ मत मात्रै पाए भने कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन्।





















