चितवन – भरतपुर महानगरपालिका १२ का वडा अध्यक्ष लेखराज पन्त (हरि) ले नेपालीहरुको महान पर्व बडा दसैंमा दु:खी, गरिब, असाहय तथा अशक्तहरुलाई मासु चिउरा वितरण गर्ने भएका छन् ।
आफ्नै व्यक्तिगत खर्चमा यही असोज १३ गते फुलपातिका दिन आफ्नो बडामा बसोबास गरेका दु:खी, गरिब, असाहय तथा अशक्तहरुको लागि मासु चिउरा वितरण गर्ने भएका हुन् ।


शुक्रबार, असोज १०, २०८२
प्रकाशित





















