काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ का लागि उमेदवार तोकेको छ ।
पार्टीको सचिवालय बैठकबाट निर्णय गरी नौजना आकांक्षी मध्येबाट थापालाई उमेदवार बनाउने निर्णय गरेको हो । थापा न्युरोलोजिष्ट हुन् ।