माडी / सोनाम ल्होसारको अवसरमा माडीको हनुमानझुलामा बृहत साँस्कृतिक कार्यक्रम २०८१ सञ्चालन हुने भएको छ । कार्यक्रंममा ( लोक तथा सेलो गाएक ) रास्ट्रिय कलाकार अबिराम मोक्तान दोहोरी कलाकार सपना नानु , कल्पना साउत , अन्जु मोक्तान , दिपक थिङ् ,डान्सर हिमा परियार लगायत का कलाकार हरुको बेजोड प्रस्तुति रहने आयोजक तारा छेलिङगुम्बा का अध्यक्ष मदन मोक्तान ले जानाकारी दिनुभयो ।
हरेक बर्ष तामाङ् लोसार को दिन हुदै आहिरहेको कार्यक्रम एसबर्ष पनि हुनलागेको हो ।





















