काठमाडौं । शिक्षक सेवा आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको छ। आइतबार सूचना जारी गर्दै आयोगले एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरेको हो।
तोकिएको न्यूनतम गोग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाईन प्रणालीबाट दरखास्त दिनसकिने विज्ञापनमा उल्लेख छ।


























