काठमाडौं – प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमति भएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले कटाक्ष गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र ओेलीकोे फोटो फेसबुकमा राख्दै काले काले मिलेर खाउँ भाले भन्दै व्यंग्य गरेका छन्।
उनले लेखेका छन्, ‘यो समय गिरीबन्धु चियाको हो, काले काले मिलेर खाउँ भाले’






















