भरतपुर – भरतपुर ११ बस्ने ११ वर्षीय बालक मनोज श्रेष्ठ चैत ११ गतेदेखि हराइरहेका छन् । बिहान ८ बजे होलिको रंग किन्न निस्केको उनि अहिले सम्म घर फर्केका छैनन् । सिसिटिभी फुटेजमा हेर्दा रातो ट्रिसट र कटु लागाऐका उनि सि एम सि अगाडीबाट बिरेन्द्र क्याम्पस तर्फ लागेको देखिन्छ ।
सुस्त मनस्थितिका श्रेष्ठलाई प्रहरीले प्रहरिले खोइरहेको छ, हालसम्म फेला पार्न नसकिएकाले कतै देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८५५०१२३३६ , ९८०१५६५५८६ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन प्रहरी एवं परिवारले आग्रह गरेको छ ।





















