• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • मनोरञ्जन
  • राशिफल
  • आर्थिक
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • साहित्य
  • अन्तर्वार्ता
  • भिडियो
  • ePaper
×
शनिबार, भदौ २७, २०८३
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • होमपेज
Advertisement
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • राशिफल
    • आर्थिक
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • साहित्य
    • अन्तर्वार्ता
    • भिडियो
    • ePaper
शनिबार, भदौ २७, २०८३
Advertisement
Advertisement

चिकित्सा शिक्षा स्नातक तह : अन्तिम म्याचिङमा १७४१ सिट खाली, एमबीबीएसमा ११७

  •  सान्दार अनलाईन
  • बिहिबार, फागुन ०३, २०८० प्रकाशित
    Advertisement

    काठमाण्डौं  ।  चिकित्सा शिक्षा आयोगले यस स्नातक तहमा भर्ना हुन समापन म्याचिङको आवेदन खुल्ला गरेको छ। दोस्रो चरणको पुनः म्याचिको भर्ना पछि खुल्ला रहेका सिटका लागि आयोगले आवेदन मागेको हो।

    स्नातक तहको गत मंसिरमा प्रकाशन गरिएको नतिजाको योग्यताक्रमा भएका विद्यार्थीले खाली रहेका सिटमा भर्नाका लागि आवेदन दिसक्नेछन्।  अन्य शैक्षिक कार्यक्रममा भर्ना नभएका, वैदेशिक छात्रवृत्तिमा छनोट नभएका तथा विदेश पढ्न जान अनुमति नलिएका विद्यार्थीले यसका आवेदन दिन पाउने छन्।

    आयोगले दिएको विवरण अनुसार सबै कार्यक्रममा गरी १७४१ सिट खाली रहेको छ।  सबैभन्दा बढी विद्यार्थीको आकर्षण रहेको एमबीबीएसमा मात्रै ११७ सिट खाली रहेको छ। सबैभन्दा बढी वीरगन्जको नेशनल मेडिकल कलेजमा १८ सिट खाली रहेको छ। त्यसपछि जनकपुरस्थित जानकी मेडिकल कलेजमा १४ सिट र चितवन मेडिकल कलेजमा ११ सिट खाली छ।

    विद्यार्थीको पहिलो रोजाइ रहने महाराजगन्ज चिकित्सा क्याम्पसमा ४ एमबीबीएस तर्फ ४ सिट खाली रहेको छ। बीएससी नर्सिङतर्फ ९२ सिट खाली रहेको आयोगको विवरणमा देखिन्छ। बीडीएसमा १५८ सिट खाली छ।

    समापन म्याचिङमा आवेदन दिनका लागि फागुन ७ गतेसम्म समय  तोकिएको छ। छनोट उम्मेवारको सूची १० गते प्रकाशन हुने र १४ गते म्याचिङ हुनेछ।

    बिहिबार, फागुन ०३, २०८० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम सम्पन्न
    रुबिन रामुदामुद्वारा भोटेकोशी बाढीपीडितका लागि रु. ३ लाख ७५ हजार ५५५ सहयोग
    बुद्धज्योति एकेडेमीमा नमूना संसद कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    धेरै पढिएको
    • १. ‘इन्टर्न चिकित्सक कर्मचारी होइनन्, विद्यार्थी हुन् ’

    • २. मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

    • ३. श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

    • ४. कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

    • ५. माडीका १३ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु

    सम्पर्क

    खोज मिडिया एण्ड एड्भर्टाईजिङ प्रा. लि.
    द्वारा सञ्चालित – सान्दार अनलाईन डट कम
    www.sandaronline.com

    भरतपुर महानगरपालिका – ११ , चितवन
    फोन
    ९८५५०६०१७७ ,९८०२९६८५३७
    ई-मेल
    sandaronline10@gmail.com
    दर्ता नं. २४२५२७ /०७७/०७८
    पान न. ६०९८०३०७९
    सूचना विभाग दर्ता नम्बर
    ३३४४-२०७८/७९

    टीम

    प्रधान सम्पादक / सवाददाता
    नबिन बाबु मरहट्टा

    सम्पादक
    संगीता पन्त

    समाचार तथा लेख प्रकाशन गर्नको लागी
    sandaronline10@gmail.com
    मा पठाउन सक्नुहुनेछ।

    सामाजिक संजाल

    सान्दार अनलाईन

    © Copyright 2026 Sandar Online  | All rights Reserved. Designed & Developed By: nwTech.