काठमाडौं । कास्कीस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
एक सूचना जारी गर्दे पोखरा शिक्षण अस्पतालले विभिन्न समूहका ७ जना उप-प्राध्यापक माग गरेको छ। यसैगरी १५ जना मेडिकल कर्मचारी समेत माग गरिएको छ। इच्छुक व्यक्तिले मंसिर १३ गतेसम्म आवेदन दिन सक्नेछन्।
हेर्नुहोस् विश्वविद्यालयले जारी गरेको सूचना –
























