चितवन – चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीका ३० बर्षका सुरेश सुबेदीको दिमागमा पानी जमेकाे कारण भरतपुर अस्पतालमा अप्रेशन गरिएको र बिरामी लाई हाल न्युराे सर्जरी वार्डको बेड नम्बर ९ मा राखिएको छ ।
बिरामीको आर्थिक अबस्था अत्यन्तै कमजोर भएकाले उपचार सहयोगका लागि अभियान सुरु गरिएको छ । तपाईंहरुको सानो सहयोगले सुरेशले नयाँ जीवन पाउनु हुनेछ । तपाईंको सानो सहयोगले उहाँको जीवन रक्षा हुनेछ ।
आर्थिक सहयोगका लागि सुमित्रा सुवेदीको माडी बसन्तपुरमा रहेको ग्लोबल आइ एम इ बैक खाता नम्बर 21007010099387 तथा इसेवा नम्बर 9865383118 क्यु आर कोडमा समेत रकम जम्मा गर्न सकिने छ । आउनुहोस सबै मिलेर सहयोग गरौ , मानबताका लागि मानबिय सहयोगमा जुटौ ।





















