सल्बलाइ रहेको सामाजिक सञ्जाल, कति ओज पुर्ण राखियो राखिएन त्यो प्रयोग कर्ताले आफ्नो धरातल अनुसार कायम गर्ने नै हो।
हैसियत नै नभएका मानवको मात्रै रुपले सामाजिक सञ्जाल प्रयोग गर्दा के लाई भन्दा देख्ने लाई लाज भने जस्तै भएको छ। खवरदारीनै हो भने पनि भासा शैली ,शब्द चयन देखि उप लाइएका सब्दको बारेमा ज्ञान नहुनेहरुले प्रयोग गर्दा हरेक कुरामा गलत भास्य निर्माण हुन्छ । त्यो हामी र हाम्रो देशको लागि के हुन्छ महोदयहरु , प्रसंग संमाननिय प्रधानमन्त्री आदरणीय पुस्पकमल दाहल प्रचण्ड ज्युको। मानिस यति साह्रो अत्तालिएको देखेर हेर्दा पनि उदेक लाग्छ। प्रचण्ड यस्तो मानव जो विशिष्ट गुणहरुले सजिएको युगले मागेको मान्छे हो एक युगमा एक दिन आउँछ उलट पुलट ल्याउछ भन्ने हेक्का भएकाहरुलाइ यो जीवन बिज्ञान हो भने बिरोध को लागि बिरोधिको गर्नेका लागि कालकुट बीस हो। साहेद विपक्षीको निन्द्रा हराम भएको देख्दा मनो परामर्श दाताहरुको रोजगार बढ्नेमा कुनै सन्देह छैन। खैर एसो भन्दै गर्दा प्रचण्ड भनेको सरल मान्छे हो, जटिलता भित्रको सहजता हो। प्रचण्ड सँग हार्दिकता हुदा प्रतिस्पर्धी हरु राज्यका बागोडोर संहाल्न पुगेका र प्रचण्डको सेखी झार्छु भन्ने भास्य निर्माण गर्न खोज्ने हरु रसातालमा भासिएका कैन उदाहरणहरु हाम्रा अगाडि छ्न।

यो प्रचण्ड युग हो। प्रचण्ड ज्युदो जाग्दो हुँदा संम बैरिहरुले खास्टो भित्रको तरबार तन्काइको कुनै अर्थ राख्दैन। प्रचण्ड भोलिको अन्वेषण ,पुर्ण खोज हो भने ,बाँकी प्रचण्डको अगाडि फिक्का। साहेद प्रचण्ड भुतको संमिक्षा गर्ने र बर्तमनलाइ नागरिकको सुखमा बदल्ने युग मानव हो।
धर्मका संग्राम,देखि राजनैतिक संग्राम संमका युद्धहरु मानव बाट लडेका थिए कसैलाइ देवत्व करण र कसैलाई राक्षसिकरण गर्ने बिचको यो यो लडाइ माओवादिले मात्र जित्न सक्छ र बिरोधिहरुले खडा गरेको गलत भास्यलाइ सहि भास्यमा परिणत गरि बर्तमानमा नै तिनी र तिनका सन्तानले अनिबार्य पढ्नु पर्ने ठाउँमा पुर्याउने माओवादिको भुमिका हो त्यहाँ माओवादी चुक्दैन। चेतना भया प्रेत आत्मा लगायतमा।





















