काठमाडौं । नेपाली कांग्रेस कार्यसमितिको बैठकले चितवन र तनहुँका आफ्ना उम्मेदवारलाई जिताउन चुनावी कमाण्डर तोकेको छ ।
दुवै स्थानमा कांग्रेसका महामन्त्रीहरुलाई चुनावी कमाण्डर तोकेको हो । चितवनमा जितनारायण श्र्रेष्ठ र तनहुँमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तय भईसकेको छ ।
बारा २ मा भने नेपाली कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने बताएको छ ।





















