चितवन । ढोरपाटन चितवन मैत्रि समाजको आयोजनामा नयाँ बर्ष २०८० को शुभकामना आदान प्रदान तथा सस्थां को पाचौं साधारण सभा को अबसर पारी २०८० बैशाख १४ गते देखी १८ गते सम्म जिल्ला स्तरिय भबिवल प्रतियोगिता लगायतका बिभिन्न कार्यक्रम गर्ने निर्णय भएको गरेको छ ।
सोमबार यस समाजले भरतपुर महानगर पालिका ११ बरपिपल टोल भोजाड मा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यस खेललाई सफल पार्न देश बिदेश मा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदिबहिनी लगायत सम्पूर्ण शुभचिन्तकहरु लाई ढोरपाटन चितवन मैत्रि समाजका आर्थिक संयोजक श्री बिरेन्द्र खरेल लगायत सम्पूर्णले हार्दिक अनुरोध गरेका छन् ।





















